प्रकाशित मिति : मङ्लबार, माघ १७, २०७९
बाजुरा। हिमाली गाउँपालिका-३ युनास्थित कवाडी नदीको बगरको झाडीबाट १ थान भरूवा
बन्दुक फेला पारी सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी बिच्छियाबाट खटिएको प्रहरीले झाडीमा
लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij