आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पर्खाल भत्काएर फरार भएका ६ जनामध्ये २ अभियुक्त पक्राउ

  • प्रकाशित मिति : बुधबार, माघ १८, २०७९



  • जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्षको पर्खाल भत्काएर फरार ६ अभियुक्तमध्ये २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीले हातहतियार तथा खरखजाना मुद्दाका फरार अभियुक्त मिथिला नगरपालिका ६ का रोशन महतो र सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दाका अभियुक्त क्षिरेश्वरनाथ नगरपालिका २ का अमित मण्डललाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अन्य चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij