आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

Online ठगी गर्ने गिरोहका ८ जना पक्राउ

  • प्रकाशित मिति : आइतवार, माघ २२, २०७९



  • बिनिता शर्मा, काठमाडौँ |जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेललेOnline ठगी गर्ने गिरोह पक्राउ गरेको छ|

    प्रहरी परिसर ललितपुर जावलाखेलले ललितपुर जिल्ला ललितपुर म.न.पा.-१५ सातदोबाटो बस्ने जाहेरवाला हरि प्रसाद ढकालको नामको NIC ASIA बैंकमा रहेको खाताबाट संचालन गरेको मोबाईलवैंकिङ खाता मिति २०७९।०८।२५ गते बेलुका १९:०० वजे देखि मिति२०७९।०८।२६ गते विहान ०१:०० बजे सम्म ह्याकगरीबिभिन्नव्यक्तिहरुकोनाममा रहेको ई-सेवा र खल्ति वालेटमा रकम ट्रान्सफर गरि ठगिएको भन्ने व्यहोराकोउजुरी प्राप्त भई सो सम्वन्धमा अनुसन्धान गर्दै जाँदा प्रकाउ परेकाव्यक्तिहरुले संगठित रुपमा विद्युतिय माध्यमको प्रयोगबाट अनधिकृत रुपमाखाताको रकम निकाली हिनामिना गर्ने गरेको देखिन आएकोले यस जिल्ला प्रहरीपरिसर ललितपुरबाट विशेष टोली गठन गरी अनुसन्धान गर्दै जाँदा जिल्लामकवानपुर र काठमाडौँ जिल्लाबाट निम्न व्यक्तिहरुलाई पक्राउ गरी सम्मानित उच्चअदालत पाटन,ललितपुरबाट वैंकिङ कसूर मुद्दामा म्याद थप गरि थप अनुसन्धानभईरहेको प्रमुख प्रहरी बारीष्ठ उपरीक्षक शिद्दी बिक्रम शाहले जानकारी दिनुभयो।

    पक्राउ परेका मानिसहरुः-
    १) भारत देश बिहार प्रदेश सितामढी जिल्ला मधुरापुर वडा नं.७ बाजपट्टी थाना
    स्थायी वतन भई हाल काठमाण्डौ मा.न.पा.वडा नं.४ चावाहिल बसी सोही
    स्थानमा IMEI संचालन गरी बस्ने बर्ष २९ को अवधेश कुमार ।

    २) जिल्ला सप्‍तरी साबिक सितापुर गा.बि.स.वडा नं.८ को हाल परिवर्तित
    कृष्‍णासवरन गाउँपालिका वडा नं.२ भई हाल काठमाण्डौ जिल्ला बौद्ध
    जोरपाटी नारायणटार बस्ने भवन चौधरीको नाती,सुरत लाल चौधरी र वचन
    देवी चौधरीको छोरा बर्ष ३४ को दिलिप कुमार चौधरी

    ३) जिल्ला पर्सा विन्दवासिनी वडा नं. ८ बस्ने ब्रहमदेव साह कानु र कलावती
    देवीको छोराबर्ष ३३ को अजय चौधरी भन्ने नगेन्द्र साह कानु

    ४) जिल्ला रौतहट रङगपुर न.पा.वडा नं. १ स्थायी वतन भई हाल जिल्ला
    मकवानपुर हेटौडा उ.प.म.न.पा.वडा नं. बस्ने राम धारी चौधरी र कलावती
    चौधरीको छोरी बर्ष २७ की रविना चौधरी

    ५) जिल्ला वारा कोलबी न.पा.वडा नं. ४ स्थायी वतन भई हाल जिल्ला
    मकवानपुर हेटौडा उ.म.न. पा.वडा नं. ९ गुम्वा चोक बस्ने सन्तोष कुवंर

    ६) जिल्ला पर्सा बिरगंञ्ज महानगरपालीका वडा नं.२५ स्थायी वतन भएका बर्ष
    २८ को राजु पटेल

    ७) ऐ.ऐ.१३ स्थायी वतन भएका बर्ष २० को साहिल परबेज

    ८) ऐ.ऐ.बस्ने बर्ष १९ को दिनेश राउत र अक्ली राउतको छोरा शिवशंकर राउत

    बरामदी सामानहरु :-
    १) विभिन्न कम्पनीको मोबाईल
    थान -९
    २) Laptop थान -१ ३)ATM
    Card थान -५
    निजको साथबाट यी सामान बरामद गरिएको SSP शाहले जानकारी दिनुभयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij