प्रकाशित मिति : सोमवार, माघ २३, २०७९
बिनिता शर्मा,काठमाडौ। जाजरकोट जिल्लाको कुशे गाउँपालिका र प्र.चौ. थर्पुभार्मा जाजरकोटको संयुक्त आयोजनामा स्थानीय भार्मा बजार तथा भेरी नगरपालिका वडा नं.०३ स्थित ठाँटी बजार, खुल्ला चौर लगायत
मुख्य राजमार्गको वडा एरियाहरुमा अस्थायी प्रहरी पोष्ट ठाँटी,भेरी युथ युवाक्लव,स्थानियजनप्रतिनिधिहरु,पत्रकार,बुद्धजिवी, समाजसेवी र स्थानिय
मानिसहरुको सक्रिय सहभागितामा सरसफाई कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख सन्तोश निरौलाले बताउनु भयो।


© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij