प्रकाशित मिति : शुक्रबार, माघ २७, २०७९
काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी कार्यालय सहयोगी पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल १ सय ३७ जनाको लागि नयाँ भर्ना दरखास्त आह्वान गरिएको छ ।
नयाँ भर्नामध्ये भान्छेतर्फ ८२ जना, हजामतर्फ १५ जना, सिलाई/बुनाईतर्फ १० जना र कुचिकारतर्फ ३० जनाका लागि दरखास्त आह्वान गरिएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij