प्रकाशित मिति : सोमवार, फाल्गुन १, २०७९
आकाशमा उड्दै चराको झुण्ड:
कञ्चनपुरको बेलौरी नगरपालिकाको पुरैना तालको सीमसार क्षेत्रको आकाशमा उड्दै गरेका घोंघीफोड चराको झुण्ड। आगन्तुक घोंघीफोडलगायतका चराको ताल क्षेत्रमा चहलपहल बढेको छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij