आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

तत्काल गृहमन्त्री नियुक्त गर्न सांसद शाहीको माग

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ३, २०७९



  • काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तत्काल गृहमन्त्री नियुक्त गरेर देशमा भइरहेको अराजकता स्थितिलाई नियन्त्रणमा लिन माग गर्नुभएको छ ।

    बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा उहाँले सोमबार नयाँ बसपार्कमा क्षेत्रमा भएको यातायात मजदुर र व्यवसायीहरुको प्रदर्शन र त्यसक्रममा भएको लुटपाट र तोडफोडको घटनालाई लिएर देशमा गृहमन्त्री नभएको अनुभूत भएको भन्दै तत्काल गृहमन्त्री नियुक्तिको माग गर्नुभएको हो ।

    सबै मन्त्रालय प्रधानमन्त्रीले आफैंले सम्हाल्ने हो भने अरू मन्त्रालय किन बनाएको भनी शाहीले प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो देशमा गृह मन्त्रालयको संयन्त्र छ । तर, गृहमन्त्री किन खाली ? प्रधानमन्त्री नै सबै मन्त्रालयमा हुने भए अरू मन्त्रालय किन बनाएको ?’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij