आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

टर्की र सिरियाको सहयोगमा जुटिन् प्रियंका चोपडा

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ३, २०७९



  • एजेन्सी। भारतीय अभिनेत्री प्रियंका चोपडाले टर्की र सिरियाका भूकम्पपीडितलाई सहयोग गर्न विश्वभरिका मानिसलाई आग्रह गरेकी छन् ।

    आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमार्फत उनले टर्की र सिरियामा भइरहेको उद्धार कार्यको भिडियो सेयर गर्दै विनाशकारी भूकम्पका कारण घरबारविहीन हुन पुगेका टर्किस र सिरियालीप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि अपिल गरेकी हुन् ।

    उनले लेखेकी छन्, ‘विनाशकारी भूकम्पको एक सातापछि पनि टर्की र सिरियाका मानिसको दुःख र पीडा कम भएको छैन,’ उनले टर्किस र सिरियालीहरूको दुःख र पीडालाई कम गर्नका निम्ति प्रियंकाले संसारभरिका मानिसलाई गुहारेकी हुन् ।

    फेब्रुअरी ६ मा टर्कीमा ७।८ म्याग्निुच्युडको शक्तिशाली भूकम्प गएको थियो । जसका कारण अहिलेसम्म ४० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । ८० हजारभन्दा बढी घाइते भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij