शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

महाशिवरात्री पर्वको सम्पूर्ण तयारी पूरा

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ५, २०७९



  • एस के मिश्र बारा। बारा जिल्लामा महाशिवरात्री पर्वको सम्पूर्ण तयारी पूरा भएको छ ।

    फाल्गुन कृष्ण चतुर्दशीको दिनलाई महाशिवरात्री भनिन्छ। यसै दिन मध्यरात्रीमा भगवान् शिवको शिव ज्योतिर्लिङ्ग
    धर्तीमा प्रादुर्भाव भएको सम्झनामा महाशिवरात्री पर्व मनाइन्छ। यस वर्ष यही २०७९ फागुन ६ गते शनिबारका दिन
    महाशिवरात्री पर्व परेको छ। यस दिन हरेक ठाउँका शिवालयहरूमा शैव जनहरूको विशेष उपस्थिति रहन्छ । यस दिन भगवान् शिवलाई पञ्चामृत स्नान, बेलपत्र ,फलफूल, प्रसाद अर्पण गरी उपवास बस्नाले मनकामना पूरा हुने विश्वास गरिन्छ।

    यसै दिन श्री सिद्धेश्वरनासाथ महादेव मन्दिरमा अखण्ड रुद्राभिषेक, दुर्गापाठ, हवन र विशेष त्रिकाल शिवशृङ्गार
    पूजन र भव्य मेला पनि लाग्ने गर्दछ। यस अवसरमा वैदिक विधि अनुसार शिव अनुष्ठान एवं मेलाको व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन गरिनुका साथै महाशिवरात्री पर्वको सम्पूर्ण तयारी समेत पूरा भएको छ। सम्पूर्ण नगरवासी तथा जिल्लावासी भक्तजनहरूमा सिद्धेश्वरनाथ महादेवको पूजा, दर्शन, अवलोकन गरी पुण्यलाभ गर्नुहुन सिद्धेश्वर परिवार हार्दिक अनुरोध गर्दछ।

    महाशिवरात्री पर्वका अवसरमा गठित उपसमितिहरू र कार्यविभाजन
    १ अतिथि सत्कार तर्फः
    संयोजकः प्रेधानाध्यापक श्री छविरमण सुवेदी
    सदस्य श्री राजकुमार प्रसाद

    सदस्य श्री जितेन्द्र तिवारी

    २ मेला सञ्चालन तथा व्यवस्थापन तर्फः
    संयोजकः श्री राजकुमार प्रसाद
    सदस्य श्री राजु कुमार पटेल
    सदस्य श्री अजय तिवारी

    ३ सरसफाइ तर्फः
    संयोजकः श्री सीताराम साह
    सदस्य श्री शिवपूजन पटेल
    सदस्य श्री सुनीता तिवारी

    ४ पूजा व्यवस्थापन तर्फः
    संयोजकः श्री महेश्वर भण्डारी
    सदस्य श्री शान्तिराम मिश्र
    सदस्य श्री मधु गौतम

    ५ पगडी बाँध्ने तर्फः
    क्रम नामावली समय-सारिणी
    १ श्री विजेश्वर कुमार श्री सीमा चौधरी ५ बजेदेखि ९ बजेसम्म
    २ श्री राजु पटेल श्री सविता चौधरी ९ बजेदेखि १२ बजेसम्म
    ३ श्री रविचन्द्र प्रसाद साह श्री दिलीप कुशवाहा १२ बजेदेखि ३ बजेसम्म

    ४ श्री मधु गौतम श्री जितेन्द्र कुमार तिवारी ३ बजेदेखि ६ बजेसम्म
    ६ प्रसाद वितरण एवं भान्छा व्यवस्थापन तर्फ
    संयोजकः श्री सङ्गीता तिवारी
    सदस्य श्री मञ्जू सुवेदी
    सदस्य श्री आशा देवी
    सदस्य श्री गायत्री देवी
    सदस्य श्री टीकादत्त अधिकारी
    ७ बोलबम व्यवस्थापन तथा दाउरा वितरण तर्फः
    संयोजकः विनयराज गौतम
    सदस्य विनोदराज गौतम
    सदस्य सीताराम साह

    महाशिवरात्रि पर्वका अवसरमा आयोजित शिवपूजन, अखण्ड रुद्राभिषेक, अखण्ड
    हवन, लगायत विविध धार्मिक अनुष्ठानमा सहभागी वैदिक

    ब्राह्मणहरूको नामावली
    आचार्यः ज्यो. पं. श्री कृष्णहरि नेपाल
    सह आचार्यः पं.श्री शान्तिराम मिश्र
    व्यवस्थापकः पं. महेश्वर भण्डारी
    निरीक्षकः श्री मधु गौतम
    निरीक्षकः श्री जितेन्द्र तिवारी
    वैदिक श्री हरिबाबु मिश्र
    पुजारीः पं श्री श्रीधर ढकाल

    रुद्राभिषेक तर्फः
    क्रम वटुकहरूको नाम समय-सारणी
    १ कृष्ण मिश्र + कौशल पाण्डेय ७ :०० – ९ :००
    २ अर्पण काफ्ले + कुशल घिमिरे ९ :०० – ११ :००
    ३ कृष्णहरि न्यौपाने + सागर मिश्र ११ :०० – १ :००
    ४ रमण शर्मा + प्रसिद्ध सुवेदी १ :०० – ३ :००
    ५ लक्ष्मण वाग्ले + राकेश मिश्र ३ :०० – ५ :००
    ६ शिशिर सापकोटा + हरिकेश्वर द्विवेदी ५ :०० – ७ :००
    दुर्गासप्तशती तर्फः

    १ पं. श्रीराम सापकोट २ पं. श्री राधाकृष्ण रिजाल
    ३ पं. श्री विनोदराज गौतम
    जलवाहक तर्फः
    क्रम सङ्ख्या वटुक नाम समय-सारिणी
    १ नितेश पाण्डेय ७ :०० – ११ :००
    २ जित ओझा ११ :०० – ३ :००
    ३ मिथुन पाण्डेय ३ :००-७ :००
    हवन तर्फः
    क्र. सं वटुकहरूको नाम समय-सारिणी
    १ सिरोज नेपाल ७ :०० – ११ :००
    २ अनुज मिश्र ११ :०० – ३ :००
    ३ सत्यम् पाण्डेय ३ :०० – ७ :००
    भान्सा र सरसफाइ तर्फः
    १ टीकादत्त अधिकारी ३ सुनीता तिवारी
    २ श्रीसीताराम साह ४ पूजन पटेल

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij