आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“श्रीमतीले माइत जान्छु” भनेपछि श्रीमानले काटिदिए श्रीमतीको गोप्य अङ्ग

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ६, २०७९



  • श्रीमान र श्रीमतीको सम्बन्ध अटूट हुन्छ भनिन्छ ।

    हरेक दुख सुखमा श्रीमान श्रीमती साथ रहन्छन् । तर कुनै यस्ता जोडी पनि हुन्छन् जसले उनीहरुको सम्बन्ध कसरी चलेको होला भन्ने प्रश्न उठाउँछ ।

    कुनै सम्बन्धमा यस्ता ब्यव’हार पनि हुन्छन् जसको हामीले कल्पना पनि गर्न सक्दैनौं । आफ्नै श्रीमतीलाई यति सम्म अमानविय ब्यवहार गरेका उदाहरण पनि समाजमा छन् ।

    हालै एउटा यस्तो घ’टना सार्वजनिक भएको छ । श्रीमती माइत गएको श्रीमानलाई मन पर्दैन । विवाह गरेर पतिको घरमा आएको भएपनि महिलाको लगाव आफ्नो माइतीसंग हुन्छ । जन्मदिएका बुवा’आमा र दाजुभाई दिदीबहिनी सबैभन्दा प्यारा हुन्छन् । त्यसैले जिवनभर उनीहरुसंगको सम्बन्ध पनि रहन्छ ।

    पारि’वारीक जिम्मेवारी पुरा गर्न पतिको घरमा भएपनि माइतीको मायामा कुनै कमि हुँदैन । तर यस्तो भावना नबुझ्ने श्रीमान भयो भने महिलाले निकै समस्या भोग्नुपर्छ ।

    भारतको मध्य प्रदेशको आगर मालवा जिल्लामा पनि यस्तै प्रका’रको घटना भएको छ । विद्यानगर बिर्लाग्राम स्टेशन क्षेत्रमा भएको घटनाले सबैलाई हैरान बनाएको छ ।

    माइत जान्छु भनेकी श्रीमतीको श्रीमानले नाक काटिदिएका छन् । श्रीमतीको स्तन र गोप्य अंगमा पनि गहिरो चोट छ । महि लाको नाक, जिब्रो, छाती, गोप्य अंगह रूमा प्रहार गरे र उनी सम्पर्क विहिन भएका छन् । ति महि लाको नाम राधाबाई हो

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij