प्रकाशित मिति : मङ्लबार, फाल्गुन १६, २०७९
काठमाडौं। नेपाली सेनाले सर्प र बिच्छिले टोकेका ५२ जनाको उपचार गरेको छ।
नेपाली सेनाका अनुसार गत माघ १४ देखी फागुन १३ गतेसम सर्प र बिच्छीले टोेकेका ५२ जनाको उपचार गरेको हो।
जसअनुसार पुर्वी पृतनाले सबैभन्दा बढी २२ जनाको उपचार गरेको छ भने मध्य पुर्वी पृतनाले १५, मध्य पश्चिम पृतनाले ११, उत्तर पश्चिम पृतनाले १ र सुदुरपश्चिम पृतनाले १ जना गरी ५२ जनाको उपचार गरेको हो।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij