शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सैफले फोटोग्राफरलाई किन भने, ‘बरु तपाईँ बेड रुममा नै आउनुहोस् न…’

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १९, २०७९



  • बलिउड अभिनेता सैफ अली खानले फोटोग्राफरहरुलाई बेड रुममा नै आऊ भनेर कटाक्ष गरेका छन् । सैफले आफू र श्रीमतीको फोटो खिच्न चाहने फोटोग्राफरहरुलाई यस्तो बताएका हुन् ।

    उनको घर नजिकै थुप्रै फोटोग्राफर बसेको देखेर सैफ रिसाए । यसैबीच पापाराजीले उनलाई फोटो खिच्नका लागि आग्रह गर्दा उनले भने, ‘एउटा काम गर्नुहोस्, हाम्रो बेड रुममा आउनुहोस् ।’

    यो सुन्ने बित्तिकै मिडियाकर्मीले उनलाई सरी पनि भन्छन् । त्यसपछि यो जोडी घर भित्र जान्छन् र सैफले ढोका बन्द गर्छन् ।

    यो भिडियो सार्वजनिक हुने बित्तिकै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले आफ्नो कडा प्रतिक्रिया दिइरहेका छन् । कमेन्ट गर्ने क्रममा एक प्रयोगकर्ताले लेखे, ‘फाल्तुको एटिट्युड’ । यस्तै, अर्का प्रयोगकर्ताले लेखे, ‘यिनीहरूको पछाडि भाग्न किन पर्‍यो

    स्मरण रहोस्, बलिउड अभिनेत्री तथा करिनाकी निकै मिल्ने साथी मलाइका अरोडाले बिहीबार राती आफ्नी आमाको जन्मदिन मनाए । यो मौकामा नायिकाले जन्मदिनको पार्टी आयोजना गरे जसमा करिना, सैफसमेत थुप्रै बलिउड सेलिब्रिटी पुगेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij