शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सुर्खेतमा पिङबाट लडेर तुलसीपुरकी महिलाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २५, २०७९



  • सुर्खेत वीरेन्द्रनगरको भैरव सामुदायिक बनमा रहेको प्रादेशिक सहिद पार्कमा पिङ खेल्ने क्रममा लडेर एकजनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका ६ घर भएकी अन्दाजी ५० वर्षीय पसिबरा सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण बहादुर शाहीले जानकारी दिए । उनको पिङ खेल्ने क्रममा बुधबार बेलुका ५ बजे लडेर मृत्यु भएको प्रहरीले बताएको छ । साथै २ जना घाइते भएको पनि प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij