शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

प्रहरीले दुर्व्यवहार वहार गरेको भन्दै स्थानीय आन्दोलित

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २६, २०७९



  • बर्दिया । प्रहरीले आफूहरुमाथि दुर्व्यवहार गरेको भन्दै बर्दियाको गेरुवाका स्थानिय आन्दोलित भएका छन् ।

    शान्ति सुरक्षाका निम्ती खटिएका प्रहरीले नै आफूहरुमाथि दुर्व्यवहार गरेको भन्दै गेरुवा ६ लाहोरपुरका स्थानीयले इलाका प्रहरी कार्यलय शान्ति बजार अगाडि नारा जुलुस गरेका हुन् ।

    घटनामा संलग्न भनिएको व्यक्तिको खोजिमा गएका प्रहरीले संलग्न आरोपित व्यक्ति नभेटेपछि आफूहरुलाई दुर्व्यवहार गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।

    यता जिल्ला प्रहरी कार्यलय बर्दियाका सुचना अधिकारी डीएसपी हिक्मतबहादुर बोहोराले आफू घटना बारे अत्यन्त गम्भीर रहेकाे भन्दै अनुसन्धानका लागि स्थलगत निरीक्षणमा आएको र दोषीलाई कारबाही गरिने बताउनु भयाे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij