प्रकाशित मिति : आइतवार, फाल्गुन २८, २०७९
हिमपातपछिको मनाङ:
मनाङ ङिस्याङ गाउँपालिका-६ स्थित मनाङ गाउँ र आसपासका रमणीय दृश्य। लामो समयपछि शुक्रबार हिमपात भएको मनाङमा शनिबार मौसम खुलेसँगै गाउँबस्तीको सुन्दरता अझै बढेको छ। तस्बिर : नवीन लामिछाने/रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij