शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक

  • प्रकाशित मिति : बिहिबार, चैत्र २, २०७९



  • काठमाडौं । प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट पिएमओ नेपाल (@PM_nepal_) ह्याक भएको छ ।

    ट्वीटर अकाउण्ट बिहीबार बिहानै ह्वाक भएको हो ।

    आधिकारिक ट्विटर ह्यान्डलबाट असान्दर्भिक पोस्टहरू रिट्विट गरिएको छ । प्रधानमन्त्री कार्यालयको आईटी टोलीले यसबारे अध्ययन थालेको छ ।

    ह्याक गरिएको ट्वीटर अकाउण्टमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ब्यक्तिगत बिवरणलगायतका कुनै पनि सूचनाहरु रहेको छैन ।

    गत महिना नेपाल सरकार अन्तर्गतका सबै वेबसाइटहरु एकै पटक ह्याक भएको थियो । जसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको काम समेत अवरुद्ध भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij