शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

राैतहटका डाेम जातिमा शिक्षा र सरसफाईका लागि डाेम समुदाय कै अगुवा जनचेतना जगाउन सकृय

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ३, २०७९



  • प्रेमचन्द्र झा,राैतहट। परोहा नगरपालिकाको बसन्तपट्टीमा डाेम जातिमा शिक्षा र सरसफाईका लागि सचेत गराउने उदेश्यले विहिबार अन्तरकृया गरिएका छन । श्री डोम समुदाय बिकास केन्द्र ( Dcdc) राैतहटको Nepal नामक संस्थाको आयोजनामा साे अन्तरकृया भएको संस्थाका अध्यक्ष बिजय मल्ली डाेमले बताए । पराेहा नगरपालिका वडा नम्बर ६ बसन्तपट्टिका वडा अध्यक्ष विलास वैठाले रौतहटका डोम बस्ती टोलमा परा पुर्वकाल देखि पछाडी पारिएको बताए । डोम समुदायहरुलाइ शिक्षा तथा सरसफाइ सम्बन्धि जनचेतना मुलक अभियान जिल्लामा अझै तिब्रता दिन जरुरी रहेकोमा स्थानीय तहलाई हातेमालाेका वहाँले अनुराेध गरेका छन ।

    कार्यक्रममा आयोजक संस्था डोम समुदाय विकास कार्यक्रमका कोषाध्यक्ष बिरेन्द्र मली डोमले हामी समुदायको उत्थानका लागि अगाडि आएको छु सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा रहेकाे वताए । साे कार्यक्रममा स्थानीय महिलापुरुष गरि जम्मा ३५ जनाले भाग लिएका थिए । सहभागीले आ आफ्ना बाल बालिका लाई नियमित विधालय पठाउने तथा व्यक्तिगत सरसफाई गर्नुको साथै घर आंगन र टोल सफा राख्ने प्रतिवद्वता समेत गरेका छन । यसका सफलताका लागि आर्थिक तथा कलम, कापी र पोशाक सहयोग गर्न दातृ निकायलाई अनुराेध समेत गरेका छन ।

    जिल्लाका सबै पालिकामा कार्यक्रम सञ्चालन गर्ने जनकारी दिदै गढिमाईको हथिऔल र माधव नारायण नगरपालिकाको खेसरहियामा केही दिन अगाडि नै सम्पन्न गरेको कोषाध्यक्ष डोमले बताए । शिक्षा तथा सर सफाईको साथ साथै विधालय नजाने २० बर्ष भन्दा वढि उमेर भएका महिला पुरुषका लागि शिपमुलक तालिम समेत आयोजना गर्न लागेको उनले बताएका छन ।

    को बसन्तपट्टीमा डाेम जातिमा शिक्षा र सरसफाईका लागि सचेत गराउने उदेश्यले विहिबार अन्तरकृया गरिएका छन ।

    श्री डोम समुदाय बिकास केन्द्र ( Dcdc) राैतहटको Nepal नामक संस्थाको आयोजनामा साे अन्तरकृया भएको संस्थाका अध्यक्ष बिजय मल्ली डाेमले बताए । पराेहा नगरपालिका वडा नम्बर ६ बसन्तपट्टिका वडा अध्यक्ष विलास वैठाले रौतहटका डोम बस्ती टोलमा परा पुर्वकाल देखि पछाडी पारिएको बताए । डोम समुदायहरुलाइ शिक्षा तथा सरसफाइ सम्बन्धि जनचेतना मुलक अभियान जिल्लामा अझै तिब्रता दिन जरुरी रहेकोमा स्थानीय तहलाई हातेमालाेका वहाँले अनुराेध गरेका छन ।

    कार्यक्रममा आयोजक संस्था डोम समुदाय विकास कार्यक्रमका कोषाध्यक्ष बिरेन्द्र मली डोमले हामी समुदायको उत्थानका लागि अगाडि आएको छु सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा रहेकाे वताए । साे कार्यक्रममा स्थानीय महिलापुरुष गरि जम्मा ३५ जनाले भाग लिएका थिए । सहभागीले आ आफ्ना बाल बालिका लाई नियमित विधालय पठाउने तथा व्यक्तिगत सरसफाई गर्नुको साथै घर आंगन र टोल सफा राख्ने प्रतिवद्वता समेत गरेका छन ।

    यसका सफलताका लागि आर्थिक तथा कलम, कापी र पोशाक सहयोग गर्न दातृ निकायलाई अनुराेध समेत गरेका छन । जिल्लाका सबै पालिकामा कार्यक्रम सञ्चालन गर्ने जनकारी दिदै गढिमाईको हथिऔल र माधव नारायण नगरपालिकाको खेसरहियामा केही दिन अगाडि नै सम्पन्न गरेको कोषाध्यक्ष डोमले बताए । शिक्षा तथा सर सफाईको साथ साथै विधालय नजाने २० बर्ष भन्दा वढि उमेर भएका महिला पुरुषका लागि शिपमुलक तालिम समेत आयोजना गर्न लागेको उनले बताएका छन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij