शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गरिंदै

  • प्रकाशित मिति : सोमवार, चैत्र २०, २०७९



  • काठमाडौं । आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाका रिक्त क्षेत्रको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुने भएकाे छ ।

    चितवन-२, तनहुँ-१ र बारा-२ मा सोमबार उम्मेदवारहरुको मनोनयन दर्ता हुने भएकाे हाे। निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन क्षेत्रमा खडा गरिएका निर्वाचन कार्यालय मार्फत मनोनयन दर्ता गर्न सकिने जनाएको छ ।

    त्यस्तै, आयोगले आइतबार नै उपनिर्वाचन सम्बन्धि १० बुँदे निर्देशन पनि राजनीतिक दलहरूका लागि जारी गरेको छ । उम्मेदवारको मनोनयन गर्न जाँदा दलहरूले उम्मेदवार र समर्थक प्रस्तावकसहित २५ जना भन्दा बढीको समूह लैजान नपाइने र बाजागाजा वा झाँकी प्रदर्शन गर्न समेत नपाइने आयोगले जनाएकाे छ ।

    त्यस्तै, उम्मेदवारको पहिचान, लोगो, टिसर्ट र ज्याकेट समेत लगाउन नपाइने आयोगको निर्देशनमा उल्लेख गरिएकाे छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij