आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल प्रहरीका ४ एआईजीको पदस्थापन, मानवश्रोत विभागमा भण्डारी

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २४, २०७९



  • काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पदस्थापन भएको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवासंगै उनीहरुको पदस्थापन पनि भएको छ ।

    एआईजी भण्डारीलाई मानवश्रोत विकास विभाग, एआईजी गिरीलाई प्रदेश समन्वय निर्देशनालय, एआईजी चौधरीलाई कार्य विभाग र एआईजी तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij