आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हतियारसहित पक्राउ परेका बोगटीविरुद्ध अभद्र व्यवहारमा मुद्दा

  • प्रकाशित मिति : बिहिबार, चैत्र ३०, २०७९



  • काठमाडौँ — हतियार प्रदर्शन गरेको आरोपमा पक्राउ परेका गुन्डा नाइके चक्रे मिलनका ‘बडिगार्ड’ बैजनाथ २ का गणेश बोगटीविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको छ ।

    बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले बोगटीलाई अभद्र व्यवहारमा मुद्दा चलाएर अनुसन्धान थालेको बताए । बाँके बैजनाथ गाउँपालिकाका बोगटीले सार्वजनिक स्थलमा ‘पोइन्ट टुटु बन्दुक’ प्रदर्शन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

    नेपालगन्जको एक होटल परिसरमा टिकटक बनाउँदा बोगटीको हातमा हतियार देखिएपछि उनी पक्राउ परेका थिए ।

    प्रहरीका अनुसार पोइन्ट टुटु बन्दुकसहित बोगटीलाई नेपालगन्ज-१८ बाट पक्राउ गरिएको हो । बरामद भएको बन्दुकको लाइसेन्स रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij