प्रकाशित मिति : मङ्लबार, बैशाख ५, २०८०
म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि बेगखोलामाथि निर्माण गरिएको ३ सय ६५ मिटर लामो झोलुङ्गे पुल। दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको झोलुङ्गे पुलले करिब ३ घन्टाको यात्रा ३० मिनेटमा छोटिएको छ। तस्बिर: कमल खत्री
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij