शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अमेरिकामा दुई वटा सैन्य हेलिकप्टर ठोक्किएर क्र्यास, क्षतिको विवरण आउन बाँकी

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १५, २०८०



  • एजेन्सी । अमेरिकाको अलस्कामा दुई वटा सैन्य हेलिकप्टर क्र्यास भएका छन ।

    तालिमबाट फर्किएका हेलिकप्टर अलस्काको हेली भन्ने स्थान नजिकै एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

    अलस्कास्थित अमेरिकी सेनाले जारी गरेको विज्ञप्तिमा तालिमबाट फर्किएका ए एच सिक्टीफोर अपाचे हेलिकप्टरहरु ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

    अधिकारीहरुले घटनाको छानबिन भईरहेको भन्दै विस्तृत विवरण पछि दिने भनेका छन् ।

    दुर्घटनाग्रस्त हेलिकप्टरमा कति जना सवार थिए र उनीहरुको अवस्था के छ भन्ने पनि खुलाइएको छैन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij