शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सशस्त्र प्रहरी बलले २८ लाखको चौरी गाईको पुच्छर पक्राउ

  • प्रकाशित मिति : बुधबार, बैशाख २७, २०८०



  • महोत्तरी । सशस्त्र प्रहरी बल महोत्तरीले पक्राउ गरेका जलेश्वरकै विकासकुमार महत्तो, धादिङको गजुरी गाउँपालिका – ८ का ३६ वर्षीय उमेशबहादुर बस्नेत, बाराको जितपुरसिमरा उपमहानगरपालिका – १ का ६० वर्षीय सुमन मान्नधर र धनुषाको हसपुर नगरपालिका – ४ का ३७ वर्षीय मोहमद अजिन रहेका छन् ।

    प्रहरीले उनीहरुलाई जलेश्वर नगरपालिका – ३ स्थित मलिवाडा बसपार्कबाट नियन्त्रणमा लिएको बुझिएको छ ।

    काठमाडौँबाट जलेश्वर हुँदै मलिवाडा रुटमा चल्ने प्रदेश २–०३–००१ ख १२१५ नम्बरको बसबाट मलिवाडा बसपार्कमा चौरी गाईको पुच्छर निकाली ठेलामा राख्ने क्रममा चारजनालाई नियन्त्रणमा लिएकोको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीले जनाएको छ ।

    बरामद भएको चौरी गाईको पुच्छरको बजार मूल्य २८ लाख ३० हजार रुपैयाँ बराबर रहेको प्रहरीको भनाई छ ।

    पक्राउ परेकाहरूलाई चौरी गाईको पुच्छरसहित आवश्यक कारबाहीका लागि सशस्त्र वन सुरक्षा शाखा माईस्थान महोत्तरीमा बुझाइएको छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij