प्रकाशित मिति : आइतवार, जेष्ठ १४, २०८०
फूलमा माहुरी…
घोराही-६ शिखर टोलस्थित स्थानीयको बारीमा फूलेको सूर्यमुखी फूलमा चर्दै माहुरी। सूर्यमुखीको फूल माहुरी चरनका लागि समेत उपयुक्त भएकाले किसानले यसबाट तेल र मह उत्पादन गरी दोहोरो फाईदा लिने गर्दछन्। तस्बिर: कुलदीप न्यौपाने/रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij