शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सोविता गौतमले कसिन् लगनगाँठो

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १९, २०८०



  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन्। उनले चितवन घर भएका व्यवसायी ग्रिहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन्।

    काठमाडौं-२ बाट निर्वाचित सांसद गौतमले सानो जमघटमा आज विवाह बन्धनमा बाँधिएकी पारिवारिक स्रोतले जनाएको छ। उनले विवाहमा पार्टीका पदाधिकारी तथा सांसदलाई पनि निम्तो नगरेको बताइएको छ।

    सोविता र गृहेन्द्र केही समयदेखि प्रेम सम्वन्धमा रहेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij