आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सशस्त्र प्रहरीले गर्‍यो, चोरीपैठारीको सामान बरामद

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ३२, २०८०



  • बिनिता शर्मा,काठमाडौँ ।सशस्त्र प्रहरीले चोरीपैठारीको सामान बरामद गरेको छ ।

    कपिलबस्तु जिल्लाको कपिलबस्तु नगरपालिका ३ स्थित सेमरहवा ईलाकाबाट जेठ ३१ गते सशस्त्र प्रहरीले १ लाख ९८ हजार १ सय ७० रुपैयाँ बराबरको लत्ताकपडा तथा जुत्ता चप्पल बरामद गरेको छ ।
    भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामान सशस्त्र प्रहरी बल नेपाल वीओपी मर्यादापुरले बरामद गरेको हो ।

    बरामद सामान सुठौली भन्सार कार्यालयमा बुझार्ईएको सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij