प्रकाशित मिति : शनिबार, असार २, २०८०
जोखिमपूर्ण यात्रा बाध्यता:
सङ्खुवासभाको खाँदबारीदेखि सिलिचोङ गाउँपालिका जोड्ने अरूण नदीमा रहेको जीर्ण अवस्थाको छब्बिसे झोलुङ्गे पुलमा मोटरसाइकल कुदाउँदै स्थानीय। मोटरेवलपुल निर्माण गर्न तीन वर्ष अघि नै ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले पुल निर्माण नगर्दा स्थानीयले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। तस्बिर :सुजन बज्राचार्य/रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij