प्रकाशित मिति : बुधबार, असार २७, २०८०
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मरजंग कम्पनीका तत्कालिन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।
ललिता निवास जग्गा प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij