प्रकाशित मिति : शनिबार, असार ३०, २०८०
नेवार सेवा समिति दाङको आयोजनामा शनिबार घोराही(१४ गणेश मन्दिरमा गठेमङ्गल पर्व मनाइँदै। घण्टासुर राक्षसलाई मारेर त्रास र भयबाट मुक्त भएको सम्झना स्वरूप नेवार समुदायमा यो पर्व मनाइने गरिन्छ । तस्बिरः कुलदीप न्यौपाने
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij