शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

शुल्क वृद्धिको बिरोधमा सीटीईभीटी कार्यालयमा तालाबन्दी

  • प्रकाशित मिति : बुधबार, साउन ३, २०८०



  • काठमाडौं । शुल्क वृद्धिको बिरोधमा विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले सीटीईभीटी प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन् ।

    उनीहरुले बुटवल तामनगरस्थित सीटीईभीटी प्रदेश कार्यालयका कार्यालय प्रमुख गोपाल आचार्यको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

    सीटीईभीटीले पीसीएल नर्सिङमा ३२ प्रतिशत र एचएमा २८ प्रतिशत शुल्क वृद्धि गरेको जनाइएको छ ।

    अखिल क्रान्तिकारीले तत्काल उक्त शुल्क वृद्धि फिर्ताको माग गर्दै ज्ञापनपत्र समेत बुझाएको हाे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij