शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अल कायदाले आतंकवादी हमला गर्नसक्ने संयुक्त राष्ट्र संघको भनाई

  • प्रकाशित मिति : शनिबार, साउन १३, २०८०



  • एजेन्सी । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले आतंकवादी संगठन अल कायदाले जम्मु कश्मीर,बंगलादेश र म्यानमारमा आफ्नो उपस्थिति स्थापित गर्न खोजिरहेको जनाएको छ ।

    आतंकवादी हमलाहरू सजिलै गर्न सकियोस् र आफ्नो प्रभाव विस्तार गर्न सकियोस् भनेर अलकायदाले तीन देशमा आफ्नो उपस्थिति स्थापित गर्न खाजिरहेको सुरक्षा परिषद्को अनुमान छ ।

    परिषद्को रिपोर्टका अनुसार भारतीय उपमहाद्वीपमा अलकायदाका २ सय लडाकुहरू रहेका छन् र तिनीहरूका नेता आतंकवादी ओसामा महमूद हुन् । सन २०२२ मा पूर्व बीजेपी नेता नुपुर शर्माले पैगम्बर मोहम्मदको बारेमा विवादास्पद बयान दिएकी थिइन् ।

    यसपछि अलकायदाले भारतका ४ राज्यमा आत्मघाती हमलाको धम्की दिएको थियो । राष्ट्रसंघको रिपोर्टका अनुसार हाल अलकायदा लगभग ६५ देशमा सक्रिय रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij