शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नागढुंगाको सहायक सुरूङ भोलि ‘ब्रेक थ्रु’ हुने

  • प्रकाशित मिति : आइतवार, साउन २१, २०८०



  • नागढुंगा सुरूङ मार्गको सहायक (इभ्याकुएसन) सुरूङ भोलि (साेमबार) ‘ब्रेक थ्रु’ हुने भएको छ।

    आयोजना प्रमुख नवीनमान श्रेष्ठले सुरूङ भोलि ४ बजे ब्रेक थ्रु गर्ने बताए।

    इभ्याकुएसन सुरूङको कुल लम्बाइ दुई हजार पाँच सय ५७ मिटर छ। यो सुरूङ आपतकालीन अवस्थाका लागि प्रयोग गरिन्छ।

    आयोजनाको मुख्य सुरूङ भने अब ५०० मिटर खन्न बाँकी रहेको उनले बताए।

    मुख्य सुरूङ दुई हजार ६ सय ८८ मिटर लामो छ। यो सुरूङ दसैंसम्म ब्रेक थ्रु हुने गरी काम भइरहेको उनले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij