आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१३४ केजी गाँजासहित २ जना पक्राउ

  • प्रकाशित मिति : शनिबार, साउन २७, २०८०



  • सिन्धुली । सिन्धुलीमा गाँजासहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय भिमानले शनिबार १३४ केजी गाँजासहित २ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा गाडी चालक रौतहट राजदेवी नगरपालिका ७ बस्ने २२ को विकासप्रसाद यादव र सोही गाडीका यात्रु रौतहट गौरनगरपालिका ५ बस्ने २४ वर्षीय अभयकुमार गुप्ता रहेका छन् ।

    चेकजाँचको क्रममा काठ्माण्डौंबाट रौतहटतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको विआर ०६ पिए ६१६४ नम्बरको बोलेरो गाडीमा लुकाएर ल्याइएको गाँजा र बोलेरसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

    पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij