आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बाल सुधारगृह भक्तपुरबाट २९७ जना थुनुवा फरार

  • प्रकाशित मिति : सोमवार, भदौ ४, २०८०



  • काठमाडौँ । भक्तपुरको सानो ठिमीस्थित बालसुधार गृहबाट ठुलो संख्यामा थुनुवा फरार भएका छन् । प्रहरीका उच्च स्रोतका अनुसार उक्त स्थानबाट २९७ जना थुनुवा फरार भएका हुन् । उनीहरु कसरी फरार भएभन्ने यकिन हुन सकेको छैन ।

    उक्त सुधार गृहमा ‘नाबालक बन्दी’ को शङ्कास्पद मृत्यु भएको थियो । रामेछाप जिल्ला मन्थली नगरपालिका घर भएका १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको हो ।

    सुधार गृहका कर्मचारीले उनलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै नागरिक सामुदायिक अस्पताल लगे पनि अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको परिवारका सदस्यहरूले दाबी गरेका थिए ।

    अदालतको आदेशले बस्नेत २०७७ सालदेखि बाल सुधार गृहमा थिए । थुनुवाहरु तोडफोडसहित फरार भएपछि नियन्त्रणमा लिन प्रहरीले गोली समेत चलाएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij