आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

  • प्रकाशित मिति : सोमवार, भदौ ११, २०८०



  • दाङ प्रहरीले २३ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना पुरुषलाई पक्राउ गरेको छ ।

    साविक जिल्ला पश्चिम रुकुम मुसिकोट नगरपालिका वडा नं ७ घर भई हाल जिल्ला दाङ घोराही उपमहानगरपालिका १६ लेटार बस्ने ४२ वर्षिय हरिशचन्द्र पाण्डेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

    पाण्डेलाई सर्वोच्च अदालत काठमाडौले २०५७ साल साउन ६ गते कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ७ महिना कैद सजाय फैसला सुनाएको थियो । उनलाई दाङ घोराही १६ लेटारमा लुकिछिपि रहेको अबस्थामा फेला पारी पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमलाई बुझाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij