आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आधा किलो सुनसहित विमानस्थल भन्सार कार्यालयबाट एक पक्राउ

  • प्रकाशित मिति : सोमवार, अशोज २२, २०८०



  • काठमाडौँ । आधा किलो सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक जना पक्राउ परेका छन् ।

    मलेसियन एयरलाइन्सबाट आएका सिन्धुलीका नवराज धामीलाई पाँच सय १० ग्राम सुनसहित पक्राउ गरिएको हो । उनले टिभी भित्र लुकाएर ल्याएको अवस्थामा शङ्का लागि चेक जाँच गर्दा सुन फेला परेको भन्सार प्रमुख डा. टोक राज पाण्डेले प्रशासनलाई बताए ।

    उनीबारे थप अनुसन्धान भइरहेको प्रमुख डा. पाण्डेले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij