शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

गुटेरेसले संसदमा गरेको सम्बोधन नेपालका लागि निकै राम्रो : अ‍ोली

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक १४, २०८०



  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसदमा गरेको सम्बोधन नेपालका लागि निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

    मंगलबार संसद भवनमा प्रतिक्रिया दिदै ओलीले नेपालको शान्तिप्रक्रिया देखि जलवायु परिवर्तन लगायतका विषयमा महासचिव गुटेरेसले व्यक्त गरेको अभिव्यक्ति निकै राम्रो भएको प्रतिक्रिया दिएका हुन् । नेपालको राम्रो मूल्याङकन गरेको, विपन्न राष्ट्रहरुलाई सम्पन्न राष्ट्रहरुले सहयोग गर्नुपर्ने तथा जलवायु परिवर्तनको असरमा नेपालको सजकताको गुटेरेसले विशेष प्रसंसा गरेको उनले बताए ।

    ओलीले पीडितलाई न्यायका साथै सर्वोच्च अदालतको आदेश र अन्तराष्ट्रिय मान्यता अनुसार शान्ति प्रक्रियालाई छिटो टुङ्गोमा पुराउन सुझाव दिएको भन्दै पार्टीले समेत धन्यवाद दिने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij