आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सोमबारको भुइँचालोले जाजरकोटमा सडक अवरूद्ध

  • प्रकाशित मिति : सोमवार, कार्तिक २०, २०८०



  • दोस्रोपटक गएको भूकम्पका कारण जाजरकोटमा सडक अवरूद्ध भएको छ।

    सोमबार अपराह्न ४:३१ बजे गएको ५.८ रेक्टर स्केलको भुइँचालोले पहिरो खसेपछि जाजरकोट-डोल्पा मार्गको रिम्ना नजिक सडक अवरूद्ध भएको हो।

    सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ।

    यस्तै, भूकम्प आएपछि घरबाट हाम फाल्दा भेरी नगरपालिका-१ रावत गाउँमा एक जना घाइते भएका छन्।

    घाइतेको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij