शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

काठमाडौंमा आज युवा संघ र प्रसाइंँको प्रदर्शन, सुरक्षा सतर्कता बढाइयो

  • प्रकाशित मिति : बिहिबार, मंसिर ७, २०८०



  • काठमाडौं । काठमाडौंमा आज दुर्गा प्रसाइंँ समुह र नेकपा एकालेको भातृ संगठन युवा संघले अलग अलग प्रदर्शन गर्दैछन् । प्रसाईको समुहले बल्ख्ुमा प्रदर्शन गर्नेछ भने युवा संघको प्रदर्शन तिनकुनेमा हुनेछ ।

    राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले देशमा भईरहेका बेथितीको अन्त्यका लागि आफुहरुले राजधानी केन्द्रीत आन्दोलन गर्न लागेको बताउनु भएको छ ।

    उता युवा संघले भने लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विरुद्ध अराजक गतिविधि बढेपछि जवाफी प्रदर्शन गर्न लागेको बताएको छ ।

    यसैबिच, राजधानीमा दुई समुहले एक अर्कालाई लक्षित गर्दै प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना लागु गरिने जनाएको छ ।

    परस्पर विरोधी दुई पक्षको प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्थालाई चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरेको जनाएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij