प्रकाशित मिति : मङ्लबार, मंसिर १२, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
मंगलबार सिंहदरबारमा भेटवार्ता भएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij