शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

वायु सेवा निगमका अधिकृत पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २६, २०८०



  • प्रहरीले नेपाल वायु सेवा निगमका अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको छ।

    मंगलबार दिउँसो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट अधिकृत पोखरेललाई पक्राउ गरेको हो।

    नक्कली कागजात एवं प्रमाणपत्र बनाएर भिजिट भिसामा खाडी मुलुक पठाइदिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले एक व्यक्तिलाई पठाएबापत १० हजार रुपैयाँ पाउने गरेको प्रहरीले बताएको छ।

    एयरलाइन्स, प्रहरी, अध्यागमनको मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा वैदेशिक रोजगारीका लागि पठाउने गरेको कुरा केही समय अघि खुलेको थियो।

    यसमा संलग्नता भएको भन्दै अपराध अनुसन्धान कार्यालयले अहिलेसम्म २५ जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक जना प्रहरी, कागजात बनाउने व्यक्तिहरू थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij