शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

हमासका २ सय सदस्य इजरायली नियन्त्रणमा

  • प्रकाशित मिति : आइतवार, पुस ८, २०८०



  • एजेन्सी । इजरायलले हमास नियन्त्रित क्षेत्र गाजापट्टीबाट हमासका २ सय सदस्यहरुलाई नियन्त्रणमा लिएको छ । केहीले भने इजरायली सेनासमक्ष आत्मसमर्पण गरेका छन् ।

    इजरायलले गाजापट्टीमा आक्रमण गर्ने क्रममा सर्वसाधारणको भीडमा भेटिएका २ सय जनालाई सोधपुछका लागि भन्दै इजरायल लगेको हो । उनीहमाथि आतंकबादी गतिविधि गरेको आरोप इजरायलले लगाएको छ ।

    गत अक्टोबर ७ देखि इजरायलले हमासमाथि गरेको प्रतिआक्रमणकै क्रममा हालसम्म ७ सय बढीलाई नियन्त्रणमा लिइएकोमा केहीलाई भने छोडिसकेको छ । इजरायलले गाजामा हिजो गरेको आक्रमणमा २ सय १ जनाको ज्यान गएको हो भने ३ सय बढी घाइते भएका छन् ।

    यता हमासको आक्रमणमा परि थप पाँच इजरायली सेना पनि मारिएका छन् । इजरायलले हाल गाजापट्टीका उत्तरी क्षेत्र पुर्ण रुपमा आफनो नियन्त्रणमा लिएको दाबी गरेको छ । इजरायलले गरेको आक्रमणमा गाजापट्टीमा हालसम्म २० हजार बढीको मृत्यु भइसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij