प्रकाशित मिति : आइतवार, माघ ७, २०८०
काठमाडौँ । नेपाल प्रहरीका उपरीक्षक (एसपी) रमेश कुमार बस्नेत वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij