आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दरबारमार्गस्थित क्यासिनो प्यालेसमा प्रहरीको छापा, एक दर्जन पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, माघ १९, २०८०



  • काठमाडौं : जिल्ला प्रहरी परिसर, काठमाडौंले दरबारमार्गस्थित क्यासिनो प्यालेसमा छापा मारेको छ।

    हिजो बेलुका अनलाइनमार्फत सट्टेबाजी गरेको भन्ने विशेष सुराकीका आधारमा खटिएको टोलीले झण्डै एक दर्जनलाई पक्राउ गरेको छ।

    पक्राउ परेकामध्ये तीन जना भारतीयमाथि मुद्दा चलाउने तयारी भइरहेको परिसरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसीले बताए।

    पक्राउ परेकाहरुको साथबाट विभिन्न मुलुकका रकमसमेत फेला परेको उनले जानकारी दिए।

    ‘पक्राउ त धेरै परेका छन्। तर,तीन जनामाथि मात्र मुद्दा चल्छ। उनीहरुले अनलाइन सट्टेबाजी गरेजस्तो पनि देखिन्छ,’ उनले भने, ‘युरो, डलरलगायत विभिन्न मुलुकको गरेर झण्डै नेपाली रुपैयाँ एक करोड बरामद भएको छ। हामी छानबिन गरिरहेका छौं।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij