प्रकाशित मिति : शनिबार, माघ २०, २०८०
दाङको बंगलाचुली गाउँपालिका–३ कमिरेचौरबाट देखिएका सुन्दर हिमश्रृंखलाहरु । मौसम खुलेको समयमा यहाँबाट हिमालका दृष्यहरु अवलोकन गर्न सकिन्छ । पर्यटकीय सम्भावना बोकेको बंगलाचुली गाउँपालिकामा गुणस्तरीय सडक तथा प्रचारप्रसारको अभावमा पर्यटकहरु यहाँसम्म पुग्न सकेका छैनन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij