प्रकाशित मिति : मङ्लबार, चैत्र ६, २०८०
बिनिता शर्मा,काठमाडौँ । बारामा प्रहरीले सवा दुई करोडको अबैध सामान पक्राउ गरेको छ ।
जिल्लाका बिभिन्न स्थानबाट चिनि,प्याज्,आलस र सुर्तीका ट्रक सहित पक्राउ गरी आबस्यक कार्बाहीका लागी राजस्व कार्यालय पठाईएको बाराका प्रहरी प्रमुख sp सुरेश काफ्लेले जानकारी दिनुभयो ।




© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij