शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहको लागि निमन्त्रणा

  • प्रकाशित मिति : शनिबार, चैत्र १७, २०८०



  • रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव कार्यक्रम आज होटल एभरेष्ट, नयाँ बानेश्वरमा भब्य रुपमा मनाईदै छ उक्त कार्यक्रममा सम्पुर्ण संचारकर्मिहरुलाई उपस्थितीको लागी अनुरोध गरिएको छ ।

    रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव कार्यक्रम सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको प्रमुख आतिथ्यमा निम्न मिति, समय र स्थानमा विशेष समारोहको आयोजना गरेको छ । उक्त वार्षिकोत्सव समारोहमा मुलुकका विशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा मुलुकको समसामयिक विषयमा अन्तरक्रियाको समेत आयोजना गरिएको हुँदा यहाँको प्रतिष्ठित संस्थाबाट समाचार संकलन तथा सम्प्रेषणको लागि प्रतिनिधि पठाईदिन हुन सादर अनुरोध गर्दछौं । धन्यवाद।

    स्थान : होटल एभरेष्ट, नयाँ बानेश्वर, काठमाडौं
    मिति : २०८० चैत्र १७ गते शनिवार
    समय : दिनको २ः०० बजे

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij