आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुहाङलाई ५ हजार बढी मतको अग्रता

  • प्रकाशित मिति : सोमवार, बैशाख १७, २०८१



  • काठमाडौं । इलामको क्षेत्र नम्बर २ मा गत शनिबार भएको उपनिर्वाचनको मत गणना जारी छ ।

    मत गणनाको पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले झण्डै ५ हजार ३०२ मतले अग्रता बताउनुभएको छ ।

    पछिल्लो परिणाम अनुसार सुहाङलाई १४ हजार ६१३ मत प्राप्त भएको छ ।

    नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ९ हजार ३११ मत प्राप्त भएको छ । मत गणना भइरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij