आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संसदमा कांग्रेसको नाराबाजी, बैठक स्थगित

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २८, २०८१



  • k|ltkIfsf ;f+;bx? dfu /fVb} lj/f]wdf sf7df8f}F, @* j}zfv M k|ltlglw;efsf] rf}yf] clwj]zgsf] klxnf] lbg z'qmaf/ ;'¿ ePsf] a}7sdf ;xsf/L 5fgljg ;ldlt u7g ug{'kg]{ dfu ub}{ k|d'v k|ltkIfsf ;f+;bx¿ lj/f]w ub}{ . tl:a/ M /Tg >]i7÷ /f;;

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको दोस्रो बैठक पनि अवरुद्ध गरेसँगै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

    बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए। नाराबाजीका बीच सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले उनलाई रोष्टममा जानबाट रोकेका थिए।

    कांग्रेसको अवरोधसँगै सभामुखले कार्यसूचीमा रहेका सबै विषय हटाउँदै बैठक स्थगित गरेका हुन्। अर्को बैठक जेठ १ गते साँझ ६ बजे बस्ने भएको छ। जेठ १ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij