आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रुसको सेन्ट पिटर्समा बस दुर्घटना : मृतकको संख्या ७ पुग्यो

  • प्रकाशित मिति : आइतवार, बैशाख ३०, २०८१



  • एजेन्सी । रुसको सेन्ट पिटर्समा यात्रुवाहक बस नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ ।

    बस शुक्रवार राति नदीमा खसेर दुर्घटना भएको रुसी अनुसन्धान समितिले बताएको हो । घटना डाउनटाउन सेन्टमा भएको थियो । मोड मोड्ने क्रममा चालकले नियन्त्रण गुमाएपछि पुलबाट खसेर दुर्घटना भएको बताइएको छ ।

    दुर्घटना हुँदा बसमा २० जना सवार थिए । रुसी आपतकालिन मन्त्रालयले यसअघि तीन जनाको मृत्यु भएको र चार जनाको अवस्था गम्भीर रहेको बताएको थियो ।

    ४४ वर्षीय चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार चालकले ब्रेक फेल भएर दुर्घटना भएको बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij